Month: <span>February 2022</span>

निसर्गमा अब कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा

  धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रालि धनगढीमा सुदूरपश्चिम प्रदेशमै कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । कलेजोसम्बन्धी नेपालमै डीएम गरेका चार डाक्टरमध्येका एक डा. अर्बिन्द पोखरेल हुन् । त्यस्तै सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ डा. पुष्पराज अवस्थी सुदूरपश्चिमकै पहिलो डाक्टर र नेपालकै दुईजना डाक्टर मध्येका एक हुन् […]

निसर्ग हस्पिटलले सुरू गर्यो कपाल प्रत्यारोपण सेवा

धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुदूरपश्चिममै पहिलोपटक अस्पतालस्तरमा कपाल प्रत्यारोपण सेवा सुरू गरेको छ। शनिबारदेखि सुरु भएको कपाल प्रत्यारोपण सेवा अबदेखि नियमित हुने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए। निर्भाना स्किन क्लिनिक एण्ड हेयर ट्रान्सप्लानट सेन्टर काठमाडौंबाट आएका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. विपिन भट्टचन र निसर्ग हस्पिटलका छाला रोग […]