Month: <span>March 2022</span>

खुशी हुँदै जितबहादुरले निसर्गलाई भने : धन्यवाद !

धनगढी । नवलपरासीका जितबहादुर चौधरीको  स्कुले जीवनदेखि नै टाउकोमा पलाएको मासुको डल्लोको धनगढीस्थित निसर्ग हस्पिटलमा सफल उपचार भएको छ। नवलपरासीको खैरेलीका २६ वर्षीय जितबहादुरको टाउकोमा सानैमा मासुको डल्लो देखिएको थियो । कक्षा ३ मा पढ्दैगर्दा साथीहरुले ‘तेरो टाउकोमा मासुको डल्लो छ’ भनेर जिस्क्याएपछि उनले यसबारे थाहा पाएका थिए। परिवारका सदस्यले साथीभाइसँग खेल्ने क्रममा भएको हुनसक्ने […]