Month: <span>June 2022</span>

अफिन सुदूरपश्चिमको अध्यक्षमा पन्त चयन

धनगढी। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल –अफिन_ सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन् । विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।   अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन्। यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी, चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल […]

प्रदेशस्तरमै मेरुदण्डको अप्रेसन हुँदा बिरामीलाई ठूलो राहत

धनगढी। केही वर्षअघिसम्म सामान्य रुघाखोकी बिग्रँदा होस वा हड्डी भाँचिएको उपचार गर्न होस्, सुदूरपश्चिमका बासिन्दा भारतको लखनऊ, दिल्ली वा काठमाडौं जानुपर्ने हुन्थ्यो। तर केही समययता सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा मेरुदण्डको समेत सल्यक्रिया (अप्रेसन) हुन थालेपछि यहाँका बिरामीलाई निकै ठूलो राहत मिलेको छ। निसर्ग हस्पिटलका न्युरो सर्जन विशेषज्ञ डा सुरेश […]