Month: <span>July 2022</span>

सिभिल बैंकलाई निसर्ग हस्पिटलमा स्वास्थ्य सेवामा छुट

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सिभिल बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा विशेस छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा सिभिल बैंकका प्रदेश प्रमुख दीपक जोशी र शाखा अधिकृत […]

पिसाब नलीमा पत्थरी भएकी चार वर्षकी नाबालिकाको निसर्गमा सल्यक्रिया

धनगढी। उसो त यति सानो उमेरमा पत्थरी हुनु नपर्ने हो। तर बझाङ सैपाल गाउँपालिकाकी ४ वर्षीया एन्जेल लामालाई पत्थरी देखियो। त्यो पनि मृगौलामा। गाउँमा उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर ल्याइएको हो। उनको चेकजाँच गर्दा देब्रेतिरको पिसाब नलीमा ९ एमएमको पत्थरी अडकेर बसको अवस्थामा देखिएको मृगौला तथा मुत्र रोग विशेषज्ञ डा […]

निसर्ग हस्पिटलले बहिरा विद्यार्थीको निःशुल्क स्वास्थ परीक्षण गर्ने

धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले बहिरा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयका विद्यार्थीको महिनामा २ पटक विद्यालयमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अस्पतालले जनाएको हो । बहिरा विद्यार्थीलाई अस्पतालले चिकित्सक शुल्क नलिने, शल्यक्रियामा सहुलियत तथा सामान्य औषधि […]

जब निसर्गले बचायो मुटुको धडकन कम भइसकेका बिरामी….

सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ब्लडप्रेसर अति कम र मुटुको धडकन निकै कम भइसकेका बिरामीको शल्यक्रिया सफल भएको छ। कञ्चनपुरको दोधाराचाँदनीका मानसिंह बिष्टलाई असार ६ गते निसर्ग हस्पिटल पुर्याइएको थियो। निकै कमजोर स्वास्थ्य अवस्थामा पुगिसकेका बिष्टको डा मेराज आलम अन्सारीसहितको चिकित्सकको टिमले शल्यक्रिया गरेर पुनर्जीवन दिएको हो। अन्तिम अवस्थामा पुगिसकेका श्रीमानलाई बचाइदिएकोमा […]