Blog List

निसर्ग हस्पिटलमा सिटिजन बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट

चैत २,धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि ले सिटिजन बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका कर्मचारी र ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि का अध्यक्ष तिर्थराज पन्त तथा सिटिजन बैंकका प्रदेश […]

‘आशै मारेका थियौँ, निसर्गले बाबुको ज्यान जोगाइदियो’

मंसिर। धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पेरिटोनियल डायलाईसिस पद्धतिद्वारा ६ महिने बच्चाको उपचार सफलतापूर्वक सम्पन्न भएको छ। सुदूर र मध्यपश्चिममै पहिलोपटक योखाले उपचार सफल भएको अस्पतालले जनाएको छ । सामान्यतया बयस्क तथा जेष्ठ नागरिकमा डायलासिस गर्दा रगत फेरेर गरिन्छ । १५ किलो भन्दा कम तौल भएका बच्चाहरुमा जम्मा २ वटा बिधीहरु […]

निसर्ग हस्पिटलमा चिरफारबिना पाठेघरको अप्रेसन

धनगढी । धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले चिरफार बिना नै पाठेघरको अप्रेसनलाई नियमित गरेको छ। अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने प्रविधि प्रयोग गरी चिरफार बिना नै पाठेघरको अप्रेसन थालेको हो। पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकर्षित भइरहेको अस्पतालले जनाएको छ। चिरफार नगरी पाठेघरको अप्रेसनगर्दा बिरामीलाई कम पीडा […]

सिभिल बैंकलाई निसर्ग हस्पिटलमा स्वास्थ्य सेवामा छुट

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सिभिल बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा विशेस छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा सिभिल बैंकका प्रदेश प्रमुख दीपक जोशी र शाखा अधिकृत […]

पिसाब नलीमा पत्थरी भएकी चार वर्षकी नाबालिकाको निसर्गमा सल्यक्रिया

धनगढी। उसो त यति सानो उमेरमा पत्थरी हुनु नपर्ने हो। तर बझाङ सैपाल गाउँपालिकाकी ४ वर्षीया एन्जेल लामालाई पत्थरी देखियो। त्यो पनि मृगौलामा। गाउँमा उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर ल्याइएको हो। उनको चेकजाँच गर्दा देब्रेतिरको पिसाब नलीमा ९ एमएमको पत्थरी अडकेर बसको अवस्थामा देखिएको मृगौला तथा मुत्र रोग विशेषज्ञ डा […]

निसर्ग हस्पिटलले बहिरा विद्यार्थीको निःशुल्क स्वास्थ परीक्षण गर्ने

धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले बहिरा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयका विद्यार्थीको महिनामा २ पटक विद्यालयमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अस्पतालले जनाएको हो । बहिरा विद्यार्थीलाई अस्पतालले चिकित्सक शुल्क नलिने, शल्यक्रियामा सहुलियत तथा सामान्य औषधि […]

जब निसर्गले बचायो मुटुको धडकन कम भइसकेका बिरामी….

सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ब्लडप्रेसर अति कम र मुटुको धडकन निकै कम भइसकेका बिरामीको शल्यक्रिया सफल भएको छ। कञ्चनपुरको दोधाराचाँदनीका मानसिंह बिष्टलाई असार ६ गते निसर्ग हस्पिटल पुर्याइएको थियो। निकै कमजोर स्वास्थ्य अवस्थामा पुगिसकेका बिष्टको डा मेराज आलम अन्सारीसहितको चिकित्सकको टिमले शल्यक्रिया गरेर पुनर्जीवन दिएको हो। अन्तिम अवस्थामा पुगिसकेका श्रीमानलाई बचाइदिएकोमा […]

अफिन सुदूरपश्चिमको अध्यक्षमा पन्त चयन

धनगढी। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल –अफिन_ सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन् । विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।   अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन्। यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी, चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल […]

प्रदेशस्तरमै मेरुदण्डको अप्रेसन हुँदा बिरामीलाई ठूलो राहत

धनगढी। केही वर्षअघिसम्म सामान्य रुघाखोकी बिग्रँदा होस वा हड्डी भाँचिएको उपचार गर्न होस्, सुदूरपश्चिमका बासिन्दा भारतको लखनऊ, दिल्ली वा काठमाडौं जानुपर्ने हुन्थ्यो। तर केही समययता सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा मेरुदण्डको समेत सल्यक्रिया (अप्रेसन) हुन थालेपछि यहाँका बिरामीलाई निकै ठूलो राहत मिलेको छ। निसर्ग हस्पिटलका न्युरो सर्जन विशेषज्ञ डा सुरेश […]

खुशी हुँदै जितबहादुरले निसर्गलाई भने : धन्यवाद !

धनगढी । नवलपरासीका जितबहादुर चौधरीको  स्कुले जीवनदेखि नै टाउकोमा पलाएको मासुको डल्लोको धनगढीस्थित निसर्ग हस्पिटलमा सफल उपचार भएको छ। नवलपरासीको खैरेलीका २६ वर्षीय जितबहादुरको टाउकोमा सानैमा मासुको डल्लो देखिएको थियो । कक्षा ३ मा पढ्दैगर्दा साथीहरुले ‘तेरो टाउकोमा मासुको डल्लो छ’ भनेर जिस्क्याएपछि उनले यसबारे थाहा पाएका थिए। परिवारका सदस्यले साथीभाइसँग खेल्ने क्रममा भएको हुनसक्ने […]