निसर्गमा अब कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा
धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रालि धनगढीमा सुदूरपश्चिम प्रदेशमै कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । कलेजोसम्बन्धी नेपालमै डीएम गरेका चार डाक्टरमध्येका एक डा. अर्बिन्द पोखरेल हुन् । त्यस्तै सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ डा. पुष्पराज अवस्थी सुदूरपश्चिमकै पहिलो डाक्टर र नेपालकै दुईजना डाक्टर मध्येका एक हुन् […]