निसर्ग हस्पिटलमा सिटिजन बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट
चैत २,धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि ले सिटिजन बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका कर्मचारी र ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि का अध्यक्ष तिर्थराज पन्त तथा सिटिजन बैंकका प्रदेश […]