Tag: <span>#Nisarga #orthopaedics</span>

निसर्ग हस्पिटलले गर्‍याे सपनाको नि:शुल्क उपचार

धनगढी १९ मंसिर/निसर्ग हस्पिटल धनगढीले धनगढी उपमहानगरपालिका १२ जुगेडाकी फुटवल खेलाडी सपना थापाको निशुल्क उपचार गरिदिएको छ । थापा जुगेडामै रहेको मनकामना फुटबल ब्लवकी खेलाडी हुन । फुटबल खेल्ने क्रममा लडेर थापाको दाहीने हात भाचिएको कैलाली जिल्ला फुटबल संघका कोषाअक्ष्य समेत रहेका मनकामना फुटबल क्लवका अध्यक्ष डबल थापाले बताए । खेलाडि थापाको दाहीने हातको नाडी […]